Friday, January 11, 2013

aadhi chalera ho


Thursday, January 10, 2013

SHORTCOT

कम्प्युटरको स्पीड बढाउने दस सुत्रहरु 

कम्प्युटर  खोल्ने बित्तिकै कुनै पनि Application चाडै-चाडै नखोल्नुहोस। pc लाई पहिला राम्रोसंग  bootup गर्नुहोस।
कुनैपनि  Application बन्द गरिसकेपछि कम्प्युटर लाई  रिफ्रेश गर्नुहोस।जसले तपाइको RAM मा भएको UNUSED  फाइल  REMOVE गर्ने गर्छ।
आफ्नो कम्प्युटर मा सकेसम्म WALLPAPER को USE नै नगर्नुहोस।येदि गंर्नु नै छ भने ठुलो साइज को नगर्नुहोस। 
DESKTOP मा UNECESSARY SHORTCOTनराख्नुहोस्।सकेसम्म 

Wednesday, January 9, 2013

भोली म उसलाई भगाएर लानेछु

भोली म उसलाई भगाएर लानेछु

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटा
को एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए
, आज म उनिलाई माया गर्छु र
भोली म उसलाई भगाएर लानेछु ।

Tuesday, January 8, 2013