भोली म उसलाई भगाएर लानेछु
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटा
को एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए
, आज म उनिलाई माया गर्छु र
भोली म उसलाई भगाएर लानेछु ।

0 comments:
Post a Comment